संविधान संशोधनमा साना दलको समर्थन

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७’ माथि विभिन्न साना दलले समर्थन जनाएका छन् । सभाको आजको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्रप्रसाद लिङ्देनले संविधान संशोधन गरेर नयाँ नक्शा समावेश गर्ने आजको दिन सबै नेपालीका लागि खुशीको दिन हो भन्नुभयो । “हामीले नक्शालाई संविधान संशोधन गरेर अगाडि बढाएका छौँ तर यत्तिले मात्रै … Continue reading संविधान संशोधनमा साना दलको समर्थन